मुगुमा भिरबाट लडेर एक बालिकाको मृत्यु

  • सनत हमाल

  • मुगु : घरबाट नुहाउन  हिडेकि एक बालिका भिरबाट खसेर मृत्यु  भएको 

    छायानाथ रारा नगर पालिका कि अन्दाजी  १२ वार्षिया भुमिका  रोकाया भिरबाट खसेर मृत्यु  भएको  प्रहरीले बताएको हो

    छायानाथ रारानगर पालिका स्थाइ घर भएकि मृतक भुमिका  आमा नन्दाकला रोकाया सङ्ग सदरमुकामगमगढि स्थित  न्युरोडमा भाडामा बस्दै आएकि थिइन।बिहिवार बिहान अन्दाजी १०: ३० बजे आफ्नो  बस्नेकोठाबाट नुहाउनकालागि छायानाथ रारा नगर पालिका चैना खोला जादै गर्दा चैना भिरमा खस्दा मृत्यु  भएको उनका आफन्तले  बताएका छ्न।

    नुहाउन  हिडेकि मृतक भुमिका  चैन भिर बाट ३० मिटर  तलको गमगढि पिना सडक  खण्डमा खसेकोप्रत्येक्षदर्सि डबल रोकायाले जानकारी  दिएका हुन भिरबाट खसेकि भुमिकालाई  तत्काल उपचार  गर्नघटना स्थल आसपासमा रहेका सर्बसाधरण नगरपालिकाका नगर प्रहरीले उद्दार गरि एम्बुलेन्स मार्फतजिल्ला  अस्पतालमा पुराएका भएपनि अस्पताल पुगि सके उनको मृत्य भएको  प्रहरीले बताएको

  • २२ चैत्र २०८०, बिहीबार १४:४७ प्रकाशित

  • Nabintech