कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

  • नमस्ते कर्णाली

  • कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् । कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

  • २८ चैत्र २०८०, बुधबार १५:३१ प्रकाशित

  • Nabintech