असाय,अपाङ्गता र बेसहाराको सहारा बन्दै छाया नेपाल आफ्नै घर बनेपछी दङ्ग छिन नानी भाउ विक

  • सनत हमाल

  • मुगु जिल्ला सदरमुकामबाट रारा विमान स्थल जादै गर्दा मैतु भन्ने ठाउमा सडक  छेउमा एउटा टिनको कटेरो  नदेख्ने कमै होलान त्यही छाप्रोमा बस्दै आउनु भएको नानी भाउ विक (टुटि दिदी)को आफ्नै पक्की घरबनेको

    शारिरिक रुपमा अपाङ्गता रहेकी नानी भाउको शरिरको तल्लो भाग नचल्दा यता उता हिडडुल गर्दा घिर्सिने  गर्नुहुन्छ

    बाबाले पालन पोषण गर्दै आएका उनलाइ बाबाको षेशपछी कसरी जीवन जिउने होला भन्ने पिरले सधैसताउने गरेको बताउनु हुन्छ

    कटेरोमा डराइ डराइ असुरक्षित अबस्थामा बस्दै आउनु भएकी नानिभाउका लागि भगवानका रुपमा छायानेपाल नामक सस्था आइपुगेपछी उहाँमा खुशी सिमा छैन  नहोस पनि किन छाया नेपालले छायानाथ रारानगरपालिका ढुम गाउमा नानी भाउ विक कै नाममा जग्गा किनिदिएर पक्की घर पनि बनाइ दिएको भनेघर मै अपाङ्गता मैत्री शौचालय अन्य संरचना बनाइ दिदा झन दैनिक जीवन जिउन सहज भएको

    गत पुस २६ गते नगरप्रमुख विष्णुकुमार भामले घर निर्माणका लागि सिलान्यास गर्नु भएको १०७ दिनपछि  कोठा शौचालय सहित घर  निर्माण सम्पन्न भएको हो

    घर नहुदा उहालाइ बस्न,शौच गर्न,खानपान गर्ने लगायतका दैनिक कार्यमा समस्या थियो सदरमुकामबाटरारा विमान स्थल तर्फ जाँदै गर्दा बाटो छेउमा कारोणिक दर्दनाक अवस्थामा जीवन विताइ रहनु भएकि टुटिदिदिलाइ देखेपछी छायानेपालले स्थानिय सरकार छायानाथ रारा नगरपालिका सङ्ग लागत साझेदारीमाघर निर्माण गरिदिएर सामान्य जीवन जिउन सहज वातावरण निर्माण गर्ने गरेको निर्णय बमोजिम मैअपाङ्गतामैत्री घर निर्माण गरि हस्तानरण समेत गरिएको छाया नेपालका कर्णाली प्रदेश टिम लिडर मीनबहादुर रावलले बताउनु भयो

    छाया नेपालले मुगुमा स्वास्थ्य,शिक्षामा भौतिक पुर्वाधार सुधारका कार्य गर्दै आएको भनेविपन्न,गरिव,पछाडि परेका वर्गका बालबालिको शिक्षामा पनि लगानी गरिरहेको असाय,अपाङ्गता बेसहारा रहेका व्यक्तिको लागि आवास बनाउनुका साथै जिविकोपार्जनका लागि सुहाउदो व्यवसायसन्चालनमा पनि सहयोग गरिरहेको

    शारिरिक अपाङ्गता रहेको नानी भाउ कामि (टुटि दिदी)लाइ पक्की घर मात्र होइन सोही घरमा खुद्रा पसलसन्चालन गर्न उहाको छोरालाइ निजि विधालयमा पढाउन पनि अनुदान सहयोग गरिरहेको टिम लिडररावलले जानकारी गराउनु भयो

    जस्तो शरीर नचल्ले अरुको सहारामा चल्नु पर्ने मान्छेको आफ्नै पक्की घर होला,पसल होला अनिसन्तानलाइ पढाउन सकुला भन्ने कल्पना सम्म गरेको थिइन मेरो लागि छाया नेपाल छायानाथ रारानगरपालिका  भगवान भएर आए अहिले आफ्नै नामको जग्गा पक्की घर मलाई सहज हुने चर्पी , पसल ,छोरोको पढाइ चलिरहेको नया पक्की घरमा बसि खुशी हुँदै टुटि दुदिले खुशिका आँसु झार्दै  बताउनु भयो

    छाया नेपालले १५ लाख ३० हजार ९०८ छायानाथ रारा नगरपालिकाले लाख ७८ हजार ९५० गरि कुल १८लाख हजार ५८ रुपया लागत साझेदारीमा नानी भाउ विकको पक्की घर बनाउने स्टमेट भएपनी घरबनाउदा नगरपालिकाको श्रमदान नीति अनुसार नगरप्रहरी,सरकारी गैर सरकारी कर्मचारी मनकारीव्यक्तिहरुले श्रमदान गर्दा १४ लाख ९२ हजार ९७१ रुपया खर्चमा नानिभाउ विकको घर निर्माण सम्पन्नभएको थियो

    श्रमदानले खर्च घटदा लाख १६ हजार ८७ रुपया बचेकाले उक्त बचेको रकम नानिभाउ विककोआवश्यकिय कामको लागि खर्च गर्ने कि जिल्लामा रहेका अन्य अपाङ्गता व्यक्तिलाइ सहयोग गर्नेसरोकारवालाहरुको बैठकबाट  निर्णय गरेर  खर्च गरिने छाया नेपालले बताएको छ।

  • १७ बैशाख २०८१, सोमबार १८:५२ प्रकाशित

  • Nabintech