सांसद शर्माले चलाए मुगुमा स्वास्थ्य शिविर

  • सनत हमाल

  • नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को चिकित्सक  टोलीले मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको  

    छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा मुगु जिल्ला अस्पतालको सहआयोजनामा भएको उक्तनिःशुल्क स्वास्थ्य शिविरमा २१ सय २२ बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा पाएकोकेएमसीका महाप्रबन्धक नारायण प्रसाद दाहालले जानकारी गराउनु भयो  

    बिरामीमध्ये ८९ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण १८२ जनाको भिडियो एक्सरे गरिएको थियो

    ८२ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो ७५ बिरामीलाई शल्यक्रियाकालागि रेफर गरिएको

    साथै शिविरमा हजार ४८० जनाको सामान्य स्वास्थ्य परिक्षण  गरिएको थियो

    रेफर गरिएका विरामिहरुको काठमाडौ स्थित केएमसीमा निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताउनुभयो

    काठमाडौमा सल्यक्रिया निशुल्कका साथै उपचारको समय काठमाडौमा रहदासम्म आफ्नो अस्पतालकोचमेना गृहमा विक्री मूल्य भन्दा ५०% न्यून मुल्यमा खाना खुवाउने त्यो पनि तिर्न नसक्ने विरामिलाइ निशुल्कखाना खाजा खुवाउने पनि सान्सद शर्माले बाचा गर्नुभयो 

    शिविरमा उपचार हुन नसकी थप उपचार शन्यकृयाका लागि रिफर गरिएका विरामिलाइ मुगुबाट काठमाडौ काठमाडौबाट मुगु आतेजाते खर्च छायानाथ रारा नगरपालिकाले व्यहोर्ने नगरप्रमुख विष्णुकुमार भामलेबताउनु भयो उहाले भन्नू भयो धनिमानी,हुनेखाने भएका भए उहिल्यै उपचार गरिहाल्थे गरिवताले उपचारगर्न सक्नु भएन शिविरमा निशुल्क चेकअप उपचार हुने थाहा पाएपछि आउनु भएको हो थप उपचार शल्यक्रिया गर्न सुविधा सम्पन्न अस्पताल जानू पर्ने भयो आफैमा गरिव हुनुहुन्छ कसरी जाने त्यसैले घरआगनको सरकारले आतेजाते खर्छ व्यहोर्छ जनता स्वस्थ भए नगर स्वस्थ हुन्छ 

    छायाँनाथ नगरपालिकाका मेयर विष्णु भामको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद डा. शर्मा, उपमेयर ऐश्वर मल्ल, केएमसीका महाप्रबन्धक दाहाल तथा अस्पताल व्यवस्थापन अध्यक्षगजेन्द्रबहादुर मल्लले सम्बोधन गर्नु भएको  थिए

    डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तरनिःशुल्क स्वास्थ्य शिविर गर्दै आएको  

    यो महिनामा मात्र यो टोलिले बाजुरा,हुम्ला,कालिकोट मुगु स्वास्थ्य शिविर सम्पन्न गरेको

  • २० बैशाख २०८१, बिहीबार १६:२२ प्रकाशित

  • Nabintech