मुगुमा यार्सा टिप्‍न जाँदा लेक लागेर एक जनाको मृत्यु

  • सनत हमाल

  • मुगु– मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको जुम्ला जिल्ला पातारासी गाउपालीका -३ का अन्दाजि २५/२६ वर्षीय सुर्ज बहादुर रावतको लेक लागेर मृत्यु भएको हो ।उनी यार्सागुम्बा टिप्न भनि जादै गर्दा लेक लागि बिरामि भई आफन्तले उपचारका लागी पुलु स्वास्थ्य चौकी मुगुमा लाई सामान्य उपचार गराए पछि थप उपचारका लागि जिल्ला अस्पताल तर्फ ल्याउदै गर्दा रिउसाबगर भन्ने स्थानमा मुत्यु भयको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) बीरेन्द्र थापाले बताए यार्सा टिप्‍न जाँदाहाईअल्टिच्युडका कारण लेक लागेर बिरामी हुने तत्कालै उद्धार तथाऔषधी उपचार नहुँदा वर्षेनी अकालमा धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्

  • २७ बैशाख २०८१, बिहीबार १८:३५ प्रकाशित

  • Nabintech