विपत पुर्व तयारीका लागि सुरक्षाकर्मीले गरे मुगुमा अभ्यास

  • सनत हमाल

  • मुगुमा जिल्ला आपतकालिन संचालन केन्द्र मुगु द्वारा संयुक्तरुपामा संचालित प्रतिकार्य विपत पुर्व तयारीकालागि सुरक्षाकर्मीहरुले गरे अभ्यास विपत बाजा बजाएर आउदैन कुन बेलाआउँछ समय एकिन हुदैन तरविपत्तिका कारण बर्षेनि नागरिकले दुख भोग्नु परेको   मुगुमा विपत पुर्व तयारीका लाई सुरक्षाकर्मीहरुलेअभ्यासको थालनी गर्दै नागरिकलाई सचेतना प्रदान गरेका छ्न बिहिवार छायांनाथ रारा नगरपालिकाको चैना खोलामा विपत्तिबाट बच्च सुरक्षाकर्मीहरु नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी,नगरप्रहरी, रेडक्रसस्वयमसेवकहरुले बिपत प्रतिकार्य   अभ्यास प्रर्दसन गरेका छन जिल्ला  आपतकालिन संचालन केन्द्र मुगुद्वारा सयुक्तरुपामा संचालित प्रतिकार्य अभ्यास गरि जोखिम बाढिपहिरो बाट बच्न बचाउन सुरक्षाकर्मी लाईअभ्यास हुने नागरिकलाई सचेतना हुने उदेश्यका साथ बिपत प्रतिकार्य   अभ्यास गरिएको नेपाल आर्मीकामेजर बसन्त नाथ योगीले जानकारी दिनु भयो अभ्यासमा बाडीपहिरो बाट प्रभाबित समुदाय बस्ति हरुमातत्कालै उद्दार तथा राहत कसरि गर्न सकिन्छ भन्ने उद्देस्यले यो  अभ्यास संचालन गरेको प्रमुख जिल्लाअधिकारि टोपेन्द्र केसिले जानकारी दिनु भयो। उनले भने, “अबको केहिदिनमा देशमा मनसुन भित्रीनेपूर्वानुमान गरिएको , त्यसैले सबै जना बाढी पहिरो जोखिमबाट बच्न अनुरोध गर्नु भयो।

  • २४ जेष्ठ २०८१, बिहीबार १९:०८ प्रकाशित

  • Nabintech