“श्रमको सम्मान राष्ट्रको अभियान”कार्यक्रम सोरु गाउँपालिकामा सुरु

  • सनत हमाल

  • मुगु मुगुको सोरु गाउपालिकामाश्रमको सम्मान राष्ट्रको अभियानकार्यक्रम सुरुवात भएको गाउकार्यपालिकाको कार्यालय स्थित सोरु कोटमा  सोमबार एक कार्यक्रमका बिच अभियानको सुरुवातगरिएको हो

    गाउपालिकाका उपाध्यक्ष केशर जंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाही,ईलाका प्रसासन कार्यालय सोरुकोटका कामु नि प्रमुख भिमराज सेजुबाल गाउपालिकाका वडा अध्यक्ष लगायत कार्यक्रममा रोजगार संयोजक राजबहादुर शाही गाउपालिकाका कर्मचारी, वडा सदस्य,बिध्यालयका प्रधानाध्यापक सहित स्थानीयवासीहरुको सहभागितारहेको थियो

    कार्यक्रमको सहजीकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज शाहीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिक आयोजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गर्नुका साथै अभियानसम्बन्धी विषयवस्तुमा प्रकाश पार्नुभएको थियो उहाँले यस अभियानलाई पालिकाका सबै वडाहरुमासञ्चालन गरिने जानकारी दिनुभयो

    गाउपालिकाका उपाध्यक्ष केशर जंग शाहीले श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नारालाई टोलटोल समुदायस्तरमा फैलाउदै सबैले यसका अन्तरवस्तुमा जोड दिनुपर्ने बताउनुभयो उहाँले दूरीका कारणपालिकाकसबैभन्दा टाढा रहेका बस्तिहरुमा विकास, समृद्धि, रोजगारी आर्थिक विकासमा प्राथमिकतादिएको बताउनुभयो कार्यक्रमका बिशेष अतिथि ईलाका प्रसासन कार्यालय सोरुकोटका कामु नि प्रमुख भिमराज सेजुबालले रोजगार कार्यक्रम सँगै यस राष्ट्रिय अभियानलाई सफल प्रभावकारी बनाउन सबैलेसकारात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो।

    प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज शाहीका अनुसार श्रमको सम्मान स्वरुप यस अघि नै सोरु गाउ पालिकाले पालिकाभरि श्रम गर्ने श्रममिकहरुको ब्यक्तिगत बैङ्क खातामा भुक्तानि गर्ने गरेको बताय। उहाको अनुसार हाल सम्म कम्तिमा दुई हजार श्रममिकहरुको खातामा भुक्तानि भयको बताय।

    मुलुकमा विद्यमान बेरोजगारी गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकास हासिल गर्ननेपाल सरकारले काम रोजगारीलाई उच्च प्राथमिकता प्रदान गरेको नेपालको संविधानको धारा ३३ माउल्लेखित रोजगारीको हक सम्बन्धी ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीकोप्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले प्रधानमन्त्री रोजगारकार्यक्रम कार्यान्वयनमा ल्याएको हो

  • १९ असार २०८१, मंगलवार २०:२६ प्रकाशित

  • Nabintech