मुगु जिल्लाबाट २७ वर्षपछी संघिय मन्त्रीपरिषदमा मन्त्री पाएपछी खुशी हुँदै मुगु जिल्ला स्थित बखतचोकमा काङ्ग्रेस कार्यकताहरुले दिप प्रज्वलन गरेका छन ।
नव गठित मन्त्री मण्डलमा मुगुबाट प्रतिनिधि सभा सदस्य ऎन बहादुर शाही वन तथा वातावरण मन्त्रीमानिउक्त हुनु भएको थियो
नेपाली कांग्रेस र नेकपा एमाले गठबनधनको नयाँ गठित सरकारमा मुगु जिल्लाबाट प्रनितिधी सभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेतहुनुहुन्छ ।