लुम्बिनि प्रदेश प्रशासनीय भवन, लगायत सरकारी कार्यालयमा सुरक्षाका लागि सेनाले त

  • नमस्ते कर्णाली

  • २५, भदौ २०८२

    दाङ।दाङकाे लुम्बिनि प्रदेश प्रशासनीय भवन, लगायत सरकारी कार्यालयमा सुरक्षाका लागि सेनाले तैनाथ गरेकाे छ।

    विभिन्न माग राख्दै जियन जि समुहले अह्वान गरेकाे अान्दाेलन हिज स्थगन गर्दै वार्तामा वस्ने भनेर विज्ञाप्ति सार्वजनिक गरे पछि मंगलवार राति १० वजे पछि सेना दाङका विभिन्न शहरका सडकमा सुरक्षा दिईरहेका छन् ।

    ज्वाला गण दल अर्जुन खाेला दाङ काेनेपाल सेनाका सेनानि (मेजर )राज कुमार गिरीले जानकारी दिदै कर्फुकाे पालना गर्न नागरिक लाई अह्वान गर्दै कसैले अटेर गरे सेना एक्सनमा जाने वताउनु भयाे ।
    दाङमा अहिले लुम्बिनि प्रदेश प्रशासनिक परिसर लमहि, घोराहि र तुलसिपुर लगायका मुख्य शहरहरुमा सेना,नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरीको सयुक्त गस्ति शुरु गरेकाे छ ।

    ज्वाला गण दल दाङ देउखुरीका मेजर राजकुमार गिरी अनुसार लुम्बिनि प्रदेश प्रशासनिक भवन परिसरमा १०० सयाै सेना लगायतका सुरक्षाकर्मि तैनाथ गरिएकाे वताउनु भयाे ।
    गिरीले भन्नु भयाे अव अाउने भनेका अराजक समुह हुन् अव सेनाले राज्यका सम्पति र नागरिककाे सुरक्षा हाम्रो जिम्मेवारि हाे हामी कटिबध्द छाै ।
    वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक राेशनराज पाण्डेले अान्दाेन पक्षले अान्दाेन स्थगन गरिसके पछि अव अान्दाेलन राेकियकाले पनि अव अाउने समुह जियन जि नभई अराजकतावाद भएकाले पनि नागरिकहरुले अाफै सजग भई यस्ता गतिविधि विरुध्दमा लाग्न अाह्वान गर्नु भएकाे छ।

  • २५ भाद्र २०८२, बुधबार १२:२२ प्रकाशित

  • Nabintech