राष्ट्रपतिद्वारा निर्वाचनसम्बन्धी अध्यादेश जारी

  • नमस्ते कर्णाली

  • ४, पुस २०८२

    काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
    राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको हो ।

     

     

     

     

     

     

  • ४ पुष २०८२, शुक्रबार १९:२२ प्रकाशित

  • Nabintech