जुम्लामा नेपाली सेनाद्वारा शंकास्पद बस्तु डिस्पोज

  • नमस्ते कर्णाली

  • गाेल्डेन बुढा

    जुम्ला,३२ असार।
    जुम्लाको तातोपानी- ४ मा रहेको जयतपुरकाे खुल्ला चाैरमा भटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।साेमबार विहानै भेटिएको शंकास्पद वस्तु विहान साढे ११ वजे डिस्पोज थियोे। विहान ७ बजेतिर स्थानीयबाट खवर प्राप्त भएको देविदत्त गण जुम्लाका गणपति धिरज थापाले बताए।

    उनलेे भने,´ खबरपछि देबिदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलिले सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको गणपति थापाले जनाए।उक्त बस्तु खिया लागेर लामो समयदेखी बेबारिसे अवस्थामा रहेको थियो।
    क्याप्सन शंकास्पद वस्तु डिस्पोज गरेकाे तस्बिर : नेपाली सेना जुम्ला।

  • १ श्रावण २०८२, बुधबार ११:५५ प्रकाशित

  • Nabintech