लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

  • नमस्ते कर्णाली

  • काठमाडौं,१ कार्तिक ।
    गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनको कार्यकाल ५ वर्षको हुनेछ ।

  • २ कार्तिक २०८३, आईतवार ०७:५२ प्रकाशित

  • Nabintech