२७ वर्षपछी मन्त्री बनेको खुशीयालीमा मुगुमा दीप प्रज्वलन

  • सनत हमाल

  • मुगु जिल्लाबाट २७ वर्षपछी संघिय मन्त्रीपरिषदमा मन्त्री पाएपछी खुशी हुँदै मुगु जिल्ला स्थित बखतचोकमा काङ्ग्रेस कार्यकताहरुले दिप प्रज्वलन गरेका छन ।

    नव गठित मन्त्री मण्डलमा मुगुबाट प्रतिनिधि सभा सदस्य ऎन बहादुर शाही वन तथा वातावरण मन्त्रीमानिउक्त हुनु भएको थियो

    नेपाली कांग्रेस र नेकपा एमाले गठबनधनको नयाँ  गठित सरकारमा मुगु जिल्लाबाट प्रनितिधी सभा सदस्य  ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेतहुनुहुन्छ ।

  • ३२ असार २०८१, सोमबार १९:४६ प्रकाशित

  • Nabintech