कर्णाली विशेष


अपाङ्गता भएका व्यक्तिहरुका लागी प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

मुगु: मंसिर ३० गते शनिवार चलेको १ दिने निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय भन्दा बडी अपाङ्गता भएकाव्यक्ति...

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मुगुले २०८० फागुन ५ र ६ गते जिल्ला अधिवेशन गर्ने

मुगु ,  नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको जिल्ला अधिवेशन गर्ने  भएकोछ ।...

इन्सेकले संकलन गरेका मानव अधिकार उलंघनका १५ ओटा घटना मध्य कुटपिटका धेरै

मुगु- नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धितघटनाहरूको...

आध्यात्मिकताको अगुवाईमा लैंगिक हिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बाली संरक्षण गोष्ठी सम्पन्न

मुगु, मंसिर २९ गते मुगु- आध्यात्मिकताको अगुवाईमा  लैंगिकहिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बालीसंरक्षण...

अरु जिल्लाहरुमा भुमिहिनहरुले लालपुर्जा प्राप्त गरिसक्दा मुगुमा भने भुमिहिनहरुको पहिचानसमेत हुनसकेन ।

मुगु- अरु जिल्लाहरुमा भुमिहिनहरुले लालपुर्जा प्राप्त गरिसक्दा मुगु जिल्लामा लगत संकलनको प्रारम्भिककार्य...

सोनाम ल्होसारका अवसरमा नाम्खा गाउँपालिकामा सार्वजनिक विदा

हुम्लाको नाम्खा गाउँपालिकाले बौद्ध धर्मालम्बीहरुको महान चार्ड सानाम ल्होसारको अवसरमा गाउँपालिकामा...

आफुले पायको तलब भत्ता बाट शाहीले गरे मुगुमा पहिलो पटक शैक्षिक अक्ष कोषको स्थापना

मुगु- जिल्लाको सोरु गाउँपालिका - ९ कालैको विजय माध्यमिक बिधालयमा पहिलो पटक दान बहादुरशाही द्दारा...

नेकपा ऐमाले मुगुले नवौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा ७७ जिल्लाको पहिला अधिवेशन हुने

  मुगु, नेपाल कम्युनिस्ट पार्टी (ऐमाले)मुगु जिल्लाको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भयको...