मुख्य समाचार


बाँकेका संघीय कार्यालयको बजेट खर्च ९० प्रतिशत, हुलाकी सडक आयोजनाको उत्कृष्ट प्रगति

६,साउन २०८२ बाँके ।बाँके जिल्लामा रहेका संघीय कार्यालयहरूले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य...

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

६, साउन २०८२ बाँके ।भेरी अस्पताल, नेपालगन्जमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन) दुई...

कालीकोटमा बृहत विद्यालय सुरक्षा तालिम सम्पन्न: विपद् जोखिम न्यूनीकरणमा शिक्षकमार्फत सुरक्षाको सुनिश्चितता

५, साउन २०८२ कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा बृहत विद्यालय सुरक्षा...

नेपालगन्जको जुंगे महादेव मन्दिर पूजा–अर्चनाका लागि खुला, नवनिर्मित मूर्ति र संरचनाको भव्य उद्घाटन

५, साउन २०८२ बाँके ।पश्चिम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण...

फोटोग्राफीबाट भविष्य निर्माण: जुम्लाका युवाले रोजगारीको नयाँ बाटो पहिल्याउँदै

५, साउन २०८२ जुम्ला।जुम्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटका २० वर्षीय प्रकाश सुनारले...

गुलरियामा महिला सहकारीबाट कृषकलाई सिँचाइ मोटरदेखि केराको बिरुवासम्म सहयोग

५, साउन २०८२ बाँके ।बर्दियाको गुलरिया नगरपालिका–५ तुलसीपुरमा रहेको दिगोपन सामाजिक उद्यमी...

विपद् पूर्वतयारीमा जोड: मन्त्री अग्रवालद्वारा नेपालगञ्ज विमानस्थलको गोदाम निरीक्षण

४, साउन २०८२ बाँके ।लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार...

समयमै वर्षा नहुँदा बाँकेमा अझै २७ प्रतिशत खेत बाँझै, रोपाइँ सुस्त गतिमा

४, साउन २०८२ बाँके ।धान उत्पादनको लागि उर्वर मानिने बाँके जिल्लामा साउनको पहिलो साता पार...

शिक्षा र नेतृत्वलाई सम्मान: एमाले स्रोत विभागद्वारा प्रेरणादायी कार्यक्रम

४, साउन २०८२ बाँके ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्तर्गतको शिक्षा तथा माध्यमिक विद्यालय...