पालिका खबर


बाँकेको खजुरामा कुपोषणको दर ३ प्रतिशत, ओसीटी केन्द्र सञ्चालनसँगै ५६ बालबालिका सुपोषित

११, जेष्ठ २०८२ बाँके ।बाँकेको खजुरा गाउँपालिकामा कुपोषणको दर तीन प्रतिशत पुगेको छ। खजुरा...

समृद्ध लुम्बिनी निर्माणको आधार तय गर्ने नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल

१०, जेष्ठ २०८२ बाँके । लुम्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको...

स्वास्थ्य सेवा घरदैलोमै: नरैनापुर गाउँपालिकाको पहलले वृद्ध, सुत्केरी र बालबालिकालाई राहत

९, जेष्ठ २०८२ बाँके ।बाँकेको नरैनापुर गाउँपालिकाले दुर्गम तथा स्वास्थ्य संस्थाको...

बैजनाथ–२ को सार्वजनिक सुनुवाइ सम्पन्न, छ बुँदे साझा प्रतिबद्धता सार्वजनिक

८, जेष्ठ २०८२ बाँके।बैजनाथ गाउँपालिका–२ नम्बर वडा कार्यालयले सेवा र सुविधा...

मुगुमा पालिका स्तरीय मुक्त हलिया संजाल गठन

मुगु । मुगुमा जिल्लामा पालिका स्तरीय मुक्त हलिया संजाल गठन गरिएको छ। राष्ट्रिय मुक्त हलिया...

विद्यालय बाहिरका बालबालिकाको खोजीमा गेरुवा गाउँपालिका: ‘विद्यालय बाहिर मुक्त क्षेत्र’ घोषणा गर्ने लक्ष्य

३, जेष्ठ २०८२ बाँके । गेरुवा गाउँपालिकाले ५ देखि १७ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका...

बर्दियामा सबैभन्दा बढी बेरुजु मधुवनमा, सबैभन्दा कम राजापुरमा

१, जेष्ठ २०८२ बर्दिया।बर्दिया जिल्लाका आठवटै स्थानीय तहमध्ये मधुवन नगरपालिकामा सबैभन्दा...

मधुवन नगरपालिका–६ बालविवाहमुक्त वडा घोषणा

३१, बैशाख २०८२ बर्दिया। मधुवन नगरपालिका वडा नं. ६ बालविवाहमुक्त वडा घोषणा भएको छ । मधुवन...

बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण

३१, बैशाख २०८२ बाँके ।बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानि...