राजनीति


लुम्बिनी प्रदेश स्वास्थ्य समिक्षा अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

देउखुरी ,१९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा...

कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने

दाङ,१८ असोज । लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै...

चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसलमा बढ्यो उपभोक्ताको भीड

घोराही ,१६ असोज । दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आर्कषण बढ्दै...

उद्योगी–व्यवसायीसँग साक्षात्कार तथा सचेतना कार्यक्रम शुभारम्भ

सुर्खेत ,१५ असोज । सुर्खेत उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष...

गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा निजी क्षेत्रको आशा नयाँ सरकारतिर

रुपन्देही, १५ असोज ।  मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा...

वडा सदस्य आचार्यको सेवा सुविधा सामाजिक कार्यमा

सुर्खेत, १४ असोज । कोही कोही समाजमा खोज्दा यस्ता व्यक्ति भेटिन्छन, जो राजनीतिमा सक्रिय भई...

कर्णालीका मुख्यमन्त्रीले गरे  मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

सुर्खेत, १४ असोज ।  कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग...

सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

बाँके, १४ असोज ।  नेपालगन्जमा ठूलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभाहल (सिटी हल) सञ्चालनको...