कालीकोट जिल्ला अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

  • नमस्ते कर्णाली

  • जिल्ला अस्पताल कालीकोटमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
    बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट कालीकोटका ४ स्वास्थ्यकर्मीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कालिकोटमा निको हुनेको संख्या १ सय ७४ पुगेको छ । अहिले ५६ जना जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा छन् ।
    अहिलेसम्म कालीकोटमा कोरोना सङ्क्रमितको संख्या २ सय ३० पुगेको छ ।

  • १३ कार्तिक २०७७, बिहीबार ०५:५३ प्रकाशित

  • Nabintech