हुम्लाको अदानचुली गाउँपालिकामा एमाले अध्यक्षमा भण्डारी निर्वाचित

  • नमस्ते कर्णाली

  • हुम्लाको अदानचुली गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टि एमालेकोे गाउँपालिका स्तरीय अधिबेशन सम्पन्न भएको छ ।
    नेकपा एमालेको अदानचुली गाउँपालिका स्तरीय गाउँकमिटीको अधिवेसनबाट बुध भण्डारी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुुनु भएको छ । बुध भण्डारीको अध्यक्षतामा ७५ सदस्यिय गाउ कमिटी सर्बसहम चयन गरिएको छ । यस्तै उपाअध्यक्षमा राम बहादुर बुढा,सचिव धर्मराज संञ्याल,उपसचिव कर्ण महतारा र बल बहादुर शाही कार्यलय सचिव पुस्कर रोकाया,भुगोल बाट प्रत्येक वडा बाट ९जना,६ जना वडा कमिटीका अध्यक्ष पदेन सदस्य सहित अन्य मनोनित भएका छन ।
    नेकपा एमाले किषान महाँसंघका केन्द्रयि सदस्य तथा कर्णाली प्रदेश कमिटिका संयोजक कल बहादुर हमालको प्रमुख आतिथ्यमा तथा कर्णाली प्रदेश कमिटिका सदस्य धन्जेपरियारको बिषय आतिथ्यमा सम्पन्न उद्ध्घाटन गरिएको थियो ।

     

  • ११ कार्तिक २०७८, बिहीबार १०:४३ प्रकाशित

  • Nabintech