कोहलपुर नगरपालिकाको एमाले अध्यक्षमा भुसाल र सचिबमा रिजाल निर्वाचित

  • नमस्ते कर्णाली

  • नेकपा एमाले कोहलपुर नगर कमिटीको अध्यक्षमा खिलप्रसाद भुसाल तथा सचिबमा माधब रिजाल सर्वसम्मत् रुपमा चयन हुनुभएको छ । मंगलबारदेखि सुरु भएको प्रथम नगर अधिवेशनले बिहीबार भुसालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा नम प्रसाद शर्मा, उप–सचिवमा शान्ति सुनार र गोमा खनाल रहनु भएको छ ।

  • ११ कार्तिक २०७८, बिहीबार १६:५९ प्रकाशित

  • Nabintech