कर्णालीमा नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचिसहित)

  • नमस्ते कर्णाली

  •  

    कर्णालीका १० जिल्लाका २० पदाधिकारीमध्ये ओली समूहका ६ जना मात्रै छन् । चार जिल्लामा ओली समूह पदाधिकारी विहीन छ । सुर्खेत, जाजरकोट, जुम्ला र रुकुमका अध्यक्ष र सचिव नै प्रचण्ड–माधव समूहका हुन् ।

    सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रुकुम पश्चिममा प्रचण्ड–नेपालका अध्यक्ष छन् भने सल्यान, दैलेख र डोल्पामा केपी ओली समूहका अध्यक्ष छन् । सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, सल्यान र रुकुममा प्रचण्ड नेपाल समूहका सचिव छन् । कालीकोट, हुम्ला र मुगुमा ओली समूहका सचिव छन् ।

  • १७ पुष २०७७, शुक्रबार १४:४८ प्रकाशित

  • Nabintech