हुम्लामा हिमपातका कारण एसइई ट्युसन पढ्ने विद्यार्थीलाई समस्या

  • नमस्ते कर्णाली

  • आइतबारदेखि सुरु भएको हिमपातले सदरमुकाम सिमकोटमा एसइईका ट्युसन पढने विद्यार्थीहरुलाई समस्या भएको छ ।
    हिमपातसँगै बढेको चिसोका कारण एसइईको ट्युसन पढ्ने विद्यार्थीलाई अध्यन गर्न समस्या बनाएको छ ।
    ट्युसन पढ्न सदरमुकाम सिमकोट पुगेका बिद्यार्थीले अत्याधिक चिसोका कारण कक्षाकोठामा बस्न र लेख्न समस्या भएको गुनासो गरे ।
    बिद्यार्थीले हिमपातका कारण चिसोले गणित,विज्ञान,अंग्रेजी लगायतका कोष पढाई नसकिने चिन्ता लागेको बताए ।

  • २३ पुष २०७७, बिहीबार १४:३५ प्रकाशित

  • Nabintech