हुम्लाको खर्पेलगाउँमा पहिरोले पुरिएर ४ जनाको मृत्यु,२ जना बेपत्ता

  • नमस्ते कर्णाली

  • हुम्लामा पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा एकै परिवारका ६ जनाको ज्यान गएको छ । खर्पेलगाउ धनबिरे शाहीको घरमा मंगलबार राति पहिरो खसे पछि धनबिरे सँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका थिए । घरपछाडिबाट आएको पहिरोले पुरिएर एकै घरका ६ जना मृत अबस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएस पी हेरम्ब शर्माले बताए ।

  • ३ कार्तिक २०७८, बुधबार ०९:२३ प्रकाशित

  • Nabintech