भावपूर्ण श्रद्धान्जली,एवम् हार्दिक निमन्त्रणा

यस दुःखद घडीमा १३ औ दिन को पुण्य तिथिमा नमस्ते कर्णाली पत्रिका परिवार हार्दिक समबेदना प्रकट गर्दछ ।


  • अशाेक भण्डारी

  • जन्म ः बिसं २०१४ माघ २९

    मृत्यु : बिसं २०७८ फाल्गुन १५

     

    हुम्ला जिल्ला, सर्केगाड गाउँपालिका वडा नं ७ ठुलागाँउमा जन्मनु भई सामाजिक तथा राजनितिक सेवामा आजिवन व्यतित गर्नु भएका हाम्रा परमपूज्य श्री दल बहादुर शाहीको यही २०७८ फागुन १५ गते आईतबारका दिन ६४ वर्षको उमेरमा भएको असामहिक स्वर्गरोहरणले हामी सबैलाई मर्माहित तुल्याएको छ । उहाँको स्वर्गवास भएको १३ औँ दिनको पुण्यतिथिमा दिवङ्गत आत्माको चिर शान्तिको प्रार्थना गदै भावपूर्ण श्रद्धाञ्जलि अर्वण गर्दछौ ।
    यस दुखको घडीमा हामीलाई समवेदना, सहानुभुति एवमं सान्त्वना ब्यक्त गर्नुहुने सम्पुर्ण महानुभाव तथा शुभचिन्तकहरुमा हृदयदेखि नै आभार व्यक्त गर्दछौ ।
    साथै उहाँको १३ औँ दिनको पुण्यतिथिको अवसरमा यही मिति २०७८ फागुन २५ गते , बुधवार विहान ११ बजे नेपालगंज१ बाँके स्थित आफ्नै निवासमा हुने शुद्ध्याई कार्यमा उपस्थित भईदिन हुन सम्पुर्ण मलामिजन,छरछिमेकी,इष्टमित्र तथा शुभेच्छुकहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ ।

    प्राथी
    श्रीमती

    धनी शाही

    छोराबुहारीहरु

    गगन बहादुर शाही÷करुणा बि.सी
    सागर शाही
    सन्तोष शाही
    उपेन्द्र शाही

    छोरीहरुः
    मायादेवी छत्याल
    जयदेवी मल्ल
    गंगादेवी शाही

    भाईहरु
    धर्मजित शाही
    बृष बहादुर शाही

    दिदि÷बहिनीहरु
    दानशिला छत्याल
    तुलसी छत्याल

  • २४ फाल्गुन २०७८, मंगलवार २०:०२ प्रकाशित

  • Nabintech