राष्ट्रिय गोजु–रियो कराँते दो संघ नेपाल लुम्बिनी प्रदेश द्धारा खेलाडीलाई नगद सहित सम्मान

  • नमस्ते कर्णाली

  • राष्ट्रिय गोजु–रियो कराँते दो संघ नेपाल लुम्बिनी प्रदेशले राष्ट्रपति रनि रनिङशिल्डमा पदक बिजेता खेलाडी पुजा रानाभाट लाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरि नगद रू दश हजार प्रदान गरेको हो । साथै आई .एम. ई लाईफ इन्स्योरेसको सहयोगमा करिब २५ जनालाई टिसट बितरण गरिएको सहायक प्रमुख प्रशिक्षक रमेश कुमार डाँगीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनु भयो । खेलाडी सम्मान कार्यक्रममा दीक्षा खड्का लाई टिसट र प्रसान्त बुढालाई एक जोड कराँते गि समेत प्रदेश संघ द्वारा दिईने समेत जानकारी दिनुभयो ।

  • ४ कार्तिक २०७९, शुक्रबार २१:५१ प्रकाशित

  • Nabintech