पोखरामा विमान दुर्घटना, थप विवरण आउन बाँकी

  • नमस्ते कर्णाली

  • पोखरामा विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट काठमाडौंका लागि उडेको जहाज नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको छ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए । थप विवरण अाउन बाँकि छ।

  • १ माघ २०७९, आईतवार ११:२० प्रकाशित

  • Nabintech