मुगुमा नागरिक समाजको अध्यक्षमा पुन मल्लले पाए विश्वासको मत

  • सनत हमाल

  • मुगुमा नागरिक समाजको अध्यक्षमा पुन मल्लले पाए विश्वासको मत

    मुगुको नागरिक समाजको अध्यक्षमा रुप बहादुर मल्लले पाए विश्वासको मत कार्य अवधी बाकी रहेपनी नागरिक समाज मुगुका अध्यक्षले नागरिक सस्थाहरुबाट विश्वासको मत माग्नु भएको थियो विश्वासको मत बमोजिम आज नागरिक सस्थाहरुका छाता सस्थाहरुको भेलाबाट भारी सर्वसम्मत विश्वासको मत पाउनु भयको छ बिगतका वर्ष हरूमा नागरिक हरुका हक हित जिल्लामा भयका कुरीति भ्रष्टाचार न्युनिकरणमा सवाल जबाफ उठाऊदैआयको र बाकी अवधीमा समाजमुखी कार्य गर्ने आगामी दिन हरूमा झन सक्रिय भयर काम गर्ने मल्लले बताए ।

  • १९ चैत्र २०७९, आईतवार ०८:३० प्रकाशित

  • Nabintech