मुगुमा राष्टिय सूचना तथा संचार प्रबिधि दिबस २०८० को अबसरमा कार्यशाला गोष्ठी सम्पन्न

  • सनत हमाल

  • मुगुको सदरमुखकाम गमगढीमा सुरक्षीत सुचना प्रबिधि,सुशासन र समृद्धि भन्ने मूल नाराका साथ राष्टिय सूचना तथा संचार प्रबिधि दिबस २०८० मनाइयको छ। उक्त कार्यक्रमको आयोजक क्यान महासंघ मुगु ले गरेको छ भने सहयोगी सस्थाहरु इन्टरसफ्ट नेपाल, नेपाल दूरसंचार प्राधिकरण र MoCIT मुगुले सहयोग गरेका छन् कार्यक्रम को सभाअध्यक्ष क्यान महासंघ मुगुका अध्यक्ष नरेश शाही ले गरेका थिय भने प्रमुख अथिति मुगु जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले गरेका थिय उक्त कार्यक्रममा पत्रकार बुद्धिजीवी विद्यार्थी सहभागी थिय राष्टिय सूचना तथा संचार प्रबिधि दिबस २०८० को अबसरमा आयोजित यक दिने कार्यशाला गोष्ठीमा हाल साइबर सुरक्षा सम्बन्धि जागरुपता कसरि हुने साइबर सम्बन्धि घटेका घटनाहरु लाइ कसरी न्यूनीकरण गर्ने भन्ने बिषयलाइ प्रथामिकतामा राखेर छलफल गरियको थियो राष्टिय सूचना तथा संचार प्रबिधि दिबस ICT Day मनाउने सम्बन्धमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयतले जिल्लामा रहेका सबै स्थानीय तहहरु लाइ ICT Day मनाउंने भनेरे पत्रचार गर्दापनि जिल्लामा रहेका कुनैपनि स्थानीय तह हरुले ICT Day नमनाउदा आफुहरुलाई दुख लागेको क्यान महासंघ मुगुका अध्यक्ष नरेश शाहीले बताए सुरक्षीत सुचना सबै नागरिकको हक अधिकार भयकोले अब आउने दिन हरुमा सबै स्थानीय निकायले गम्बिरताका साथ लिने आफुहरुले बिस्वास गरेको शाहीले बताए ।

     

  • २० बैशाख २०८०, बुधबार ०९:०७ प्रकाशित

  • Nabintech