बाँके प्रहरीले खजुरामा गोली हानेर एक जनालाई नियन्त्रणमा लियो

  • नमस्ते कर्णाली

  • बाँकेकाे खजुरामा प्रहरीले गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ । कोहलपुरमा केहिदिन अघि मिन बहादुर बिकलाई खुकुरी प्रहार गरि घाइते बनाएको आरोप लागेका आकाश जंग रानालाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो।

    प्रहरीको खोजीको सुचिमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागे पछि नियन्त्रणमा लिन गोली प्रहार गरिएको बाँके प्रहरी प्रबक्ता डीएसपी नारायण दांगीले जानकारी दिए ।
    प्रहरीले उनलाई ३ राउण्ड गोली प्रहार गरेकोमा एउटा गोली घुँदा मुनी लागेको दांगीले बताए।

  • १ मंसिर २०८०, शुक्रबार १४:३० प्रकाशित

  • Nabintech