नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको प्रदेश सभापति पदमा मल्ल निर्बिरोध निर्बाचित

  • सनत हमाल

  • नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेश को प्रदेश सभापति पदमा  नेपाली काङ्ग्रेस मुगुका महासमिति सदस्यतथा समाजसेवी तिलक बहादुर मल्ल निर्बिरोध निर्बाचित भयका छन। नेपाल नेत्र ज्योतिती संघ कर्णाली प्रदेशको दोस्रो अधिबेशनमा प्रमुख अतिथि माननीय सामाजिक बिकास मन्त्री खड्ग पोख्रेल बाट समुद्घाटन गरियको थियो नव निर्वचित सभापती तिलक मल्लको नेतृत्वमा सदस्यीय कार्य समितीचयन भएको

  • ५ पुष २०८०, बिहीबार ०७:४४ प्रकाशित

  • Nabintech