सामाजिक अपराध न्यूनीकरण सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • सनत हमाल

  • मुगु – जिल्ला प्रशासन कार्यालय मुगु र मुगुम कार्मारोङ गाउपालीका वडा न ९ को आयोजनामा सामाजिक अपराध न्यूनीकरण सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको

    जिल्ला प्रशासन कार्यालय मुगुका  सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र ओखेडा ज्यूको अध्यक्षता, जिल्ला समन्वय समिती सदस्य झुमुरा रावल मुगुम कार्मारोङ गाउपालीका वडा न ९ का का.बा अध्यक्ष नागरिक समाज अध्यक्ष रुप बहादुर मल्ल ज्यूको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय,बुद्दिजिबी,पत्रकार, सुरक्षा हरु लगायकतको उपस्थिति रहेको थियो  कार्यक्रममा सामाजिक अपराधन्यूनीकरण सम्बन्धि छलफलका साथै सामाजिक अपराध न्यूनीरकणमा स्थानीय बासिको भुमिकाका बारेमाछलफल समेत भएको थियो

    सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र ओखेडाले ब्यानर बाचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममासामाजिक अपराध न्यूनीकरण तर्फ नेपाल सरकार सजग प्रतिवद्ध रहेको बताउनुभयो साथै उहाँलेराज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिककोजीवन रक्षाको लागि प्रतिवद्ध रहेको बताउनु भयो

    नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लले सामाजिक अपराध न्यूनीकरण गर्न सबै सरोकारवालानिकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो सामाजिक अपराध न्यूनीकरणको लागि विभिन्नसचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमासहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो  

  • ११ माघ २०८०, बिहीबार २१:१६ प्रकाशित

  • Nabintech