सरस्वती सामुदायिक वनको १५ औं बार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • सरस्वती सामुदायिक वन उपभोक्त्ता समुह कोहलपुर नगरपालिका वडा नम्बर १० र ११ को १५ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि डिबिजन बन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजित कुमार कर्ण रहनु भएको थियो ।

  • २६ फाल्गुन २०८०, शनिबार २१:२२ प्रकाशित

  • Nabintech