२०२५ का लागि मानव अधिकार वर्ष पुस्तक प्रकाशन बारे अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  • सनत हमाल

  • मुगु नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धितघटनाहरूको प्रकाशन अर्धवार्षिक समीक्षा कार्यक्रम असार गते गमगढीमा सम्पन्न गरिएको

    कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले २०८० मंसिर ३१ गते दिल्ली २०८१ जेष्ठ १९गतेसम्म सङ्कलन गरिएका १२ ओटा घटना प्रस्तुत गर्नु भएको

    कुटपिट  सम्बन्धित वटा , दुर्ववहार  एक ओटा, महिला हिंसाको ओटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो यो महिनाको तथ्यांक अनुसार सबै भन्दा बढी महिला हिंसाका घटना समाबेश भएको पाइयो

    कार्यक्रमका प्रमुख अतिथि मुगु जिल्ला प्रहरी कार्यलय मुगुका प्रमुख नायब उपरीक्षक बिरेन्द्र थापालेइन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै  इन्सेकले मानव अधिकारमा ठुलो सहयोग पुर्याएको जिल्ला प्रहरी कार्यलय मुगुमा परेका उजुरी राम्रोसँग विवरण इन्सेकको नराखेको गुनासो प्रति आफ्नोध्यानाकर्षन भएको अब आउदा दिनहरुमा सबै विवरण राख्ने कुरा स्पष्ट पार्नु भयो

    जिल्ला नागरिक समाज मुगुका अगुवा रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ सहिभएको मानव अधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेकले जनचेतना मुलुक तालिमवा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिनु भयो स्थानिय सरकारका न्याय समितीहरु कमजोर भएको कारणस्थानीय तहमा मानव अधिकारका उजुरी नै नपर्ने गरेको बताए

    नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले आफ्नो भनाइ राख्दै मुगुमा मिति सकिएकाखाद्यान्न आउने अभाव भएर जनताले दु: पाउने गरेको कुरालाई खाद्य अधिकारको बारेमा घट्ने घटनामाबिशेष जोड दिनको लागी इन्सेकलाई आग्रह गर्नु भयो

    कार्यक्रममा उपस्थित पुर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले आफ्नो भनाइ राख्दै मुगुमा सबै भन्दाबढी महिला हिंसाका घटनाहरु घट्ने तर स्थानीय तहको न्याय समितिमा नआउने गाउँमा भएका प्रहरीचौकिमा नै मेलमिलाप हुने उक्त क्षेत्रमा सम्पर्क गरेर घटना संकलन गर्न सुझाव दिनु भयो

    सरकारी वकिल कार्यलय मुगुका अधिवक्ता चन्द्र बहादुर खत्री ले जिल्लामा मानव अधिकारका उजुरी आफुकहाँ नआउने प्राय जिल्ला प्रहरी कार्यलय मुगुमा नै मेलमिलाप हुने कुरा बताउनु भयो

  • १० असार २०८१, आईतवार १०:४५ प्रकाशित

  • Nabintech