बाँके क्षेत्र नम्बर एकको अपडेट

  • नमस्ते कर्णाली

  • बाँके,२२ फाल्गुन ।
    बाँके क्षेत्र नम्बर १ को मतगणना हुँदा अहिले सम्म रास्वपाका सुरेश कुमार चौधरीले ४०९३, नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १४३६ र नेकपा एमालेका

    सूर्य प्रसाद ढकालले ६४८ मत प्राप्त गर्नुभएको छ ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १९:५२ प्रकाशित

  • Nabintech