नवनियुक्त प्रधानमन्त्री बालेनले लिए शपथ

  • नमस्ते कर्णाली

  • १३, चैत २०८२
    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
    राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।बालेनले शुभ साइतमा शपथ लिएका हुन् ।

  • १३ चैत्र २०८२, शुक्रबार १५:०३ प्रकाशित

  • Nabintech