विश्वकप २०२६ : चेक गणतन्त्र र दक्षिण कोरियाबीच कडा प्रतिस्पर्धा

  • नमस्ते कर्णाली

  • काठमाडौं,२९ जेठ ।

    मोक्सिकोको ग्वाडालजारा रंगशाला जारी खेलमा चेक गणतन्त्रका लागि लाडिस्लाभ क्रेजीले पहिलो गोल गरे । तर दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा होङ इन बियोमले बराबरी गोल फर्काए ।

    दुवै टोली १–१ गोलको बराबरीमा छ ।

    पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

    चेक रिपब्लिक र दक्षिण कोरियाबीचको यो खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ ।

  • २९ जेष्ठ २०८३, शुक्रबार १०:०३ प्रकाशित

  • Nabintech