कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ३, भक्तपुर, काभ्रे र रुपन्देहीका २/२, चितवन, नुवाकोट, धादिङ, रामेछाप, कास्की र स्याङ्जाका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जनाएका छन् ।

  • १४ कार्तिक २०७७, शुक्रबार १४:३९ प्रकाशित

  • Nabintech