बामदेवलाई मन्त्री बन्न बाटो खुला

  • नमस्ते कर्णाली

  •  सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ ।

    बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

  • २६ कार्तिक २०७७, बुधबार १०:४८ प्रकाशित

  • Nabintech