नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ ।

  • २६ कार्तिक २०७७, बुधबार १०:५३ प्रकाशित

  • Nabintech