अनेरास्ववियू द्धारा कालीकोटमा शुभकामना आदान प्रदान

  • नमस्ते कर्णाली

  • शुभ -दिपावली तथा छटको पावन अबसरमा अनेरास्ववियू सुभकालिका जिल्ला कमिटी सदस्य तथा जिल्ला कमिटीको समन्वयमा आज कालीकोटको शुभकालीकामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य दुर्ग बहादुर रावत तथा विशेष अतिथी कर्णाली प्रदेशका सचेतक कुर्मराज शाही  र लोघुराज शाहीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटीका सदस्य,बिद्यार्थी तथा अन्य नेता तथा कार्यक्रर्ताको उपस्थिती रहेको अनेरास्ववियू जिल्ला कमिटी सचिवालय सदस्य धर्म बहादुर शाहीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिए ।

  • २८ कार्तिक २०७७, शुक्रबार २०:२० प्रकाशित

  • Nabintech