सरस्वती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुुन मल्ल

  • नमस्ते कर्णाली

  • कोहलुपुुर नगरगाउँपालिका वडा नम्बर १० र ११ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारण सभा शनिबार सम्पन भएको छ । सो सामुुदायिक वन उपभोक्ता समुुहको अध्यक्षमा पुुन नर बहादुुर मल्ल निर्वाचीत हुुनुुभएको छ । साधारण सभाको बहुुमतले पुुन मल्ललाई नै निर्वाचीत गरेको हो । अन्य कार्यसमितिका लागी तिन सदस्यय निर्वाचन आयोग गठन गरेको छ । जसको संयोजकमा उमेश काफ्ले,विष्णुुकान्त आचार्य,कोपिला शाही रहनुु भएको छ । सो निर्वाचन समितिले अन्य कार्यसमिति चयन गर्ने संयोजक उमेश काफ्लेले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुु भयो ।

  • १६ फाल्गुन २०७७, आईतवार ०७:३६ प्रकाशित

  • Nabintech