थप ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

  • २० जेष्ठ २०७८, बिहीबार १७:०८ प्रकाशित

  • Nabintech