कोहलपुरमा मेयर पदका उम्मेदवार शर्मा द्धारा स्वतन्त्र उम्मेदवारी फिर्ता

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुरमा नेपाली काँग्रेसका स्वतन्त्र उम्मेदवार बलराम शर्माले आफ्नो उम्मेदवारी र्फिता लिएका छन् । शुक्रबार निर्वाचन कार्यालय कोहलपुरमा उनले उम्मेदवारी फिर्ता लिएका हुन । शर्मालाई काँग्रेसको तर्फबाट आफुलाई टिकट नदिएको  भनेर स्वतन्त्र उम्मेदवारी दिएका थिए  । उम्मेदवारी फिर्ता लिएपछि उनले अब पूर्ण आचार्यको सम्पूूर्ण टिमलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन ।

  • १६ बैशाख २०७९, शुक्रबार १४:०३ प्रकाशित

  • Nabintech