कोहलपुर नगर प्रमुख आचार्यका ७ महत्वपूर्ण निर्णय

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण पदभार ग्रहण गरेका छन् ।

    कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य सहित १५ वटै वडाका अध्यक्षले पदभार ग्रहण गरेका छन् ।

    नगरपालिका अध्यक्ष आचार्यले पदभार ग्रहण गर्दै गर्दा ७ महत्वपूर्ण निर्णय गराएका छन् ।आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी ७ वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।

    यस्ता छन् निर्णय 

  • १० जेष्ठ २०७९, मंगलवार ०८:३९ प्रकाशित

  • Nabintech