राप्रपा जनसम्पर्क विभाग प्रमुखमा भिम बहादुर शाही

  • अशाेक भण्डारी

  • विगत लामो समय देखि नागरिक समाज, भ्रष्टाचार विरोधि आन्दोलन, नेपाल का लागि नेपाली अभियान चलाउदै आएका र हाम्रो नेपाल हामी नेपाली अभियानमा महासचिव समेत भएका शाही राप्रपा मा संयोजन भएसंगै केन्द्रीय सदस्य पछि हाल राप्रपा को केन्द्रीय जनसम्पर्क विभाग प्रमुख मा मनोनयन भएका छन । राप्रपाका केन्द्रीय सदस्य समेत रहेका शाहीलाई पार्टीले विभागको प्रमुखमा मनोनयन गरेको हो ।
    विभागको प्रमुखमा मनोनयन भए संगै आगामी दिनमा देशव्यापी रुपमा यो विभाग सशक्त गराउने समेत नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिए ।

  • ९ श्रावण २०७९, सोमबार १०:४६ प्रकाशित

  • Nabintech