कोहलपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको सय दिनको उपलब्धी

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिको एक सय दिनको अवधिमा भएका मुख्य मुख्य उपलब्धी सार्वजनिक गरेको छ । नगपालिकाले जेठ ११ गतेदेखि १४ गतेसम्मको अवधिमा भए गरेका प्रगति विवरणले कोहलपुरबासीलाई जानकारी गराएको हो ।

    गएको बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेतृत्वको टोलिले एक सय दिनको अवधिमा ३२ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै खर्चमा मित व्ययीता अपनाइएको छ भने पारदर्शीता, जवाफदेहिता, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन लगायतका सवालमा उल्लेखनीय कार्यहरु भएका छन् ।

    कोहलपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको एक सय दिनको उपलब्धीहरु यस प्रकार रहेका छन ।

     

  • २२ भाद्र २०७९, बुधबार २१:४५ प्रकाशित

  • Nabintech