माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्दै

  • नमस्ते कर्णाली

  • नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् ।

  • ११ पुष २०७९, सोमबार १०:५१ प्रकाशित

  • Nabintech