एकीकृत समाजवादीले बामपन्थी एकताको प्रयास गर्ने

  • नमस्ते कर्णाली

  • एकीकृत समाजवादीले बामपन्थी एकताको प्रयास गर्ने

    नेकपा (एकीकृत समाजवादी) पार्टीले बामपन्थी दलहरुको एकताको लागि प्रयास गर्ने भएको छ। पोलिटब्यूरो बैठकले बाम एकताको प्रयास गर्ने निर्णय गरेको बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

    ‘सहकार्य गर्ने, मोर्चा बनाउने र बामपन्थी जनमतहरुलाई एक ठाउँमा ल्याउने विषयको केन्द्रमा रहेर काम गर्ने कुरामा सधैंभरी प्रतिबद्ध छौं,’ उनले भने, ‘यसका लागि हाम्रो पोलिटब्यूरोले केन्द्रीय सचिवालयलाई गृहकार्य गर्नका निम्ति अनुमति प्रदान गरेको छ।’ nayapatrika

  • १९ पुष २०७९, मंगलवार १६:०६ प्रकाशित

  • Nabintech