मुगुको छायल बजार अनुगमन : हजारौ मूल्यका म्याद सकिएको खाद्यान्न फेला

  • सनत हमाल

  • मुगु, मुगुम कार्मारोङ गाउपालीका  वडा न ९ छायल बजारमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय मुगु, प्रहरी चौकि छायल, नागरिक समाज पत्रकार लगायत निकायको संयुक्त सहभागितामा बुधबार विशेष चहलपहलका साथ बजार अनुगमन भएको

    अनुगमनका क्रममा हजारौ मूल्य बराबरको म्याद सकिएको खाद्यान्न फेला परेका छन् करिब एकदर्जनभन्दा बढी पसल अनुगमन गर्दा यी अखाद्य वस्तु बरामद गरेको हो बरामद सामान नष्ट गरिएको पेय पदार्थ, चामल,पिठो,चक्लेट, मसला, बेसारलगायत वस्तुको म्याद सकिएको फेला परेको अनुगमनटोलीले जनाएको

    जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र ओखेडा ज्यु को संयोजकत्वमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगका कार्यालय प्रमुख हरि बहादुर वलीको नेतृत्वमा तथा नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल, पत्रकार लगायतको अनुगमन टोलीले यहाँका सानादेखि ठूलासबै पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको म्याद नाघेका खाध्य बस्तुहरुको जाँच गरेको थियो

    टोलीले यहाँका साना तथा ठुला पसलमा म्याद नाघेका विभिन्न खाद्यान्न बरामद गरिएको उद्योग तथाउपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख हरि बहादुर वलीकोले बताए

    सरोकारवाला निकायले अनुगमनमा तीनतीन महिनामा गरिनुपर्ने नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुरमल्लले बताए अनुगमनमा बजारका करिब एक दर्जन भन्दा बढी पसलमा अनुगमन गरिएको थियो

  • १० माघ २०८०, बुधबार १७:२५ प्रकाशित

  • Nabintech