मुगुको लह गाउँ जहां मदिरा निषेधित छ

  • सनत हमाल

  • चैत २७ मुगु

    मुगुको छायाँनाथ रारा नगरपालिका१३ लह गाउँमा मदिरा सेवन, बेखबिखन बर्जित यस गाउँमासामाजिक मान्यता, धार्मिक सहिष्णुताले लह गाउँमा मदिरा बेखबिखन बर्जित गरिएको हो ।काला पथ्थरजस्तै देखिने अग्ला डाँडाको काखैमा रहेको लह गाउँ रोगभोग अशीक्षाले थला परेको भए पनि उदाहरणीयगाउँका रुपमा परिचित ४० वटा घरधुरी रहेको लह गाउँमा अन्य गाउँको तुलनामा लह गाउँले सकारात्कमसन्देश बोकेको ।जहाँ लह गाउँमा कुनै पनि मदिरा सेवन बेखबिखन गर्न पाइँदैन मदिरा सेवन बेखबिखन नगर्ने जिल्ला टोलबस्ती सायद बिरलै भेटिन्छन् त्यही बिरलै गाउँका रुपमा लह गाउँले आफ्नोपरिचय कमाएको लह गाउँमा सामाजिक मान्यता धार्मिक सहिष्णुताले मदिरा बेखबिखन परको कुरामदिरा सेवन गरेर गाउँ जान जोकोहीलाई बन्देज

    छायाँनाथ रारा नगरपालिका१३ भित्र मात्रै वटा गाउँ छन लह गाउँबाहेक सबै गाउँमा मदिरा सेवन बेखखिन गर्न पाइन्छ यस गाउँमा सामाजिक मान्यता धार्मिक परम्पराले पनि परापूर्वकालदेखि गाउँमामदिरा सेवन गर्न बन्देज रहेको स्थानीय विष्णुकली बढुवालले बताइन् गाउँमा मस्टो देवीको पूजा गर्ने चलन त्यसैले गाउँमा मदिरा बर्जित गरिएको हो

    मस्टो देवीले मदिरा सेवन तथा बेखबिखन गरिए अनिष्ट हुने मान्यताले पनि मदिरा बर्जित गरिएकोस्थानीयहरु बताउँछन् छायाँनाथ रारा नगरपालिका१३ लह गाउँबाहेक अरु गाउँमा मदिरा सेवन तथाबेचबिखन गरिए पनि लह गाउँमा पारीवारिक कलह अशान्तिका कारण सामाजिक तथा धार्मिक मान्यतालाईआत्मसात् गदै मदिरामुक्त गाउँ रहेको छायाँनाथ रारा नगरपालिका१३ का वडाध्यक्ष विरबहादुर खड्कालेबताए

  • २७ चैत्र २०८०, मंगलवार २१:४६ प्रकाशित

  • Nabintech